ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एस सरकारबाट नबाहिरिने 

नेपालगाथा २०८१ असार २० गते बिहीबार ११:२१:०१ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारबाट नबाहिरिने भएको छ । नेकपा एसबाट सरकारमा सहभागी भएका २ मन्त्रीहरुले तत्काल राजिनामा नदिने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने  विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन् ।

एसले २ मन्त्रालय लिएर सरकारमा सहभागी छ । सहरी विकास मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top