ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेकाे सचिवालय बैठक बस्दै

नेपालगाथा २०८१ असार १८ गते मंगलबार १२:०३:४७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले पार्टीको सचिवालय बैठक बस्दैछ ।  नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीकाे बैठक बस्न लागेकाे हो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन बैठक बस्न लागेकाे गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top