ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसका नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

नेपालगाथा २०८१ असार १७ गते सोमबार १७:१७:४२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार देवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top