ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीको बन्दसत्र सुरु

नेपालगाथा २०८१ असार १७ गते सोमबार ११:५०:५३ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । 

 प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने बताएकाे छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन् । महाधिवेशनमा १ हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top