ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी संसदीय दलको बैठक बस्दै

नेपालगाथा २०८१ असार ९ गते आइतबार १०:४८:२० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधिसभा बैठक अघि १०ः३०  बानेश्वरमा बैठक बस्ने भएको हो । 

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने छ । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top