होमपेज / राजनीति
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक भएकाे छ। बैठक आज दिउँसो २ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएकाे हाे ।
बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने बताएकाे छ ।