होमपेज / राजनीति
काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका यादवले बिहीबार शपथ लिएका हुन् ।
अध्यक्षमा यादवको एकल उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो ।