ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

नेपालगाथा २०८१ जेठ २१ गते सोमबार १३:१९:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने भएको छ । सोमबार दिउँसो बस्नेरी बैठक भएको हाे ।

बैठकमा महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने बताएकाे छ। बैठकले मधेश प्रदेशमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने विषयमा निर्णय लिने छ । 

मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । त्यसैले केन्द्रका गठबन्धन दल एमाले-माओवादीले ले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top