होमपेज / राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरू जारी छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल भइरहेको बताएकाे छ ।