ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेशमा कांग्रेसका थापा र गुरुङ मन्त्री बन्दै

नेपालगाथा २०८१ जेठ १६ गते बुधबार १७:२३:३६ मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङ मन्त्री नियुक्त भएका हुन् ।

थापाले सामाजिक विकास मन्त्रालय र गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top