ट्रेण्डिङ

होमपेज / राजनीति

११ बजेको मन्त्रिपरिषद् बैठक २ बजे सर्‍यो

नेपालगाथा २०८१ जेठ १५ गते मंगलबार १२:३६:१९ मा प्रकाशित

काठमाडौं  । बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे  सारिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्न बिहान मन्त्रिपरिषद बैठक बोलाइएको थियो । कारणबसमन्त्रिपरिषद बैठक २ बजे सारिएको बताएकाे छ ।

यसैगरी यस अघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बजेट संसदमा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदबाट स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top