होमपेज / राजनीति
काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशकाे बैठक बस्ने भएको छ ।
(टीओआर) मा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने भएको हाे ।
अपराह्न ५ बजे कार्यदलको बैठक बस्न लागिएको कार्यदल जानकारी दिएकाे छ ।
यसअघि बिहान बालुवाटारमै बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा टीओआरमा सहमति नजुट्दा बैठक विनानिष्कर्ष टुंगिएको छ ।