ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेपालगाथा २०८१ जेठ १४ गते सोमबार १६:१६:५९ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बसेको छ । आज आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेकाे हाे । 

बैठकमा पार्टीको महाधिवेशनको तयारीलगायतका समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जानकारी दिएकाे छ । 

सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म बस्नेगरी मिति तय भैसकेको छ । १० सुझाव संकलनका लागि महाधिवेशनका दस्ताबेज जेठ १५ गते जिल्लामा पठाउने एकीकृत समाजवादीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top