ट्रेण्डिङ

होमपेज / राजनीति

आज कोशी प्रदेश सभाको बैठक बस्दै

नेपालगाथा २०८१ जेठ १४ गते सोमबार ११:१७:४७ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो २ बजे बस्ने भएकाे हाे । 

 बैठकमा कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथि छलफल हुने कार्यसूची रहेको छ ।

विधेयकको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top