ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

नेपालगाथा २०८१ जेठ १३ गते आइतबार १५:५४:२२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको बचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।

 कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top