ट्रेण्डिङ

होमपेज / राजनीति

सहकारीसम्बन्धी छानबिन समितिको कार्यादेश बनाउन कार्यदल बैठक बस्दै

नेपालगाथा २०८१ जेठ १२ गते शनिबार १२:४०:५५ मा प्रकाशित

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top