ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाकाे बैठक स्थगित

नेपालगाथा २०८१ जेठ ११ गते शुक्रबार १३:२१:१५ मा प्रकाशित

काठमाडौं । आज बसेकाे प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top