होमपेज / राजनीति
काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक अघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन् । आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेकाे सभामुखको सचिवालयका जानकारी दिएकाे छ ।
प्रमुख दलहरूबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आज समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।