ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभाकाे बैठक स्थगित

नेपालगाथा २०८१ जेठ ४ गते शुक्रबार १५:१४:२३ मा प्रकाशित

काठमाडौं  । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज बैठककाे कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि  बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतवार दिउँसो  १ः १५ सम्मका लागि स्थगित भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top