ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

नेपालगाथा २०८१ जेठ ४ गते शुक्रबार १३:१८:४१ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ ।  बैठक दिउसाे २ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जानकारि दिएकाे छ ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।

 नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको बैठक बसेको छ । भने कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुसँग छलफल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top