ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रतिनिधि सभा बैठक स्थगित

नेपालगाथा २०८१ बैशाख २८ गते शुक्रबार १६:५०:०५ मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेपपछि  सभामुख देवराज घिमिरेले  १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताएका थिए । उनले भने, जे गर्न सोच राखिएको छ यसको मूल्य सबैले चुकाउनुपर्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top