होमपेज / राजनीति
विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।