ट्रेण्डिङ

होमपेज / राजनीति

नवनिर्वाचित सांसद नेम्वाङले लिए शपथ

नेपालगाथा २०८१ बैशाख २६ गते बुधबार १२:३९:५२ मा प्रकाशित

काठमाडौं । इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज धबार सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले सांसद पदको शपथ लिएका हुन् ।

गत बैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top