ट्रेण्डिङ

होमपेज / राजनीति

आज रास्वपाकाे सचिवालय बैठक बस्दै

नेपालगाथा २०८१ बैशाख २१ गते शुक्रबार १२:२०:३५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । आज पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बैठक बस्न लागेको हो ।

 बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।

वैशाख १५ मा इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो । 

यस्तै बैठकमा संसद्को बर्खे अधिवेशन समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top