होमपेज / राजनीति
इलाम। इलाम २ मा भएको उपनिर्वाचनकाे मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन् ।
नेम्वाङले १६ हजार २ सय १९ मत पाएका छन् । भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५ सय ५७ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ६ सय ४५ मत पाएका छन् ।