ट्रेण्डिङ

होमपेज / राजनीति

बझाङमा एमालेका भण्डारीकाे अग्रता ३ सय ४१ मतले अगाडि

नेपालगाथा २०८१ बैशाख १७ गते सोमबार १३:०४:४७ मा प्रकाशित

बझाङ । बझाङकाे  मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १ सय २ मत ल्याउदा  नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत ल्याएका छन्।  उनीहरूबीच ३ सय ४१ मतको अन्तर छ । 

तेस्रोमा माओवादीका उम्मेदवार जनकबहादुर बुढा छन् भने  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह चौथो स्थानमा छन् । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top