ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ मा कांग्रेसकाे अग्रता

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १५:२९:२८ मा प्रकाशित

काठमाडौं । इलाम २ को उपनिर्वचनमा फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले अग्रता लिएका छन् । कांग्रेसका  खड्काले ६ सय ५७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्बाङले ५ सय ३४ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १ सय ८७, रास्वपाका मिलन लिम्बुले १ सय १५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top