ट्रेण्डिङ

होमपेज / राजनीति

बझाङमा मतगणना सुरू 

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १४:३६:५७ मा प्रकाशित

कैलाली । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । मतगणना  छविसपाथिभेरा गाउँपालिका १/२ नम्बर वडाका मतदान केन्द्रबाट सुरु भएको हो ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो ।  यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

प्रदेशसभा सदस्यका लागि विभिन्न दलहरुबाट ११ उम्मेदवार मैदानमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top