ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ मा एमालेकाे अग्रता

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार १२:५१:२१ मा प्रकाशित

काठमाडौं । इलाम २ को प्रारम्भिक मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुढा चिन्हले ६७ मत पाएका छन् ।

तेस्रो स्थानको नेपाली कांग्रेसले ५२ र रास्वपाले ३२ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top