होमपेज / राजनीति
काठमाडौं । इलाम २ को प्रारम्भिक मतगणनामा रास्वपाले अग्रता लिएको छ ।
३६ मत गणना हुँदा रास्वपाको घण्टी चिन्हमा १३ मत परेको छ । कांग्रेसको रूखमा ८, एमालेको सूर्यमा १० र स्वतन्त्र मुढामा ५ मत परेको छ ।