ट्रेण्डिङ

होमपेज / राजनीति

सुरु भयाे इलाम-२ काे मतगणना

नेपालगाथा २०८१ बैशाख १६ गते आइतबार ११:४९:१७ मा प्रकाशित

इलाम। इलाम-२ काे मतगणना सुरु भएको छ । सुरुमा पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने सहमति भएको थियो ।

मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएको छ ।

कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top