ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम-२ मा ५५ प्रतिशत मत खस्यो

नेपालगाथा २०८१ बैशाख १५ गते शनिबार १७:१५:५५ मा प्रकाशित

इलाम । इलाम २ को उपनिर्वाचनमा  ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोग  मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ ।

इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top