ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादीले चौधरीलाई दिएको समर्थन लियाे फिर्ता 

नेपालगाथा २०८१ बैशाख ४ गते मंगलबार १६:००:४५ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएकाे छ । आज एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हाे ।

सत्ता गठबन्धनभित्र एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति भएको बताए छ । आज धनगढीमा बसेको नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्तिको एक पक्षसहितको बैठकले मुख्यमन्त्रीका लागि सोडारीलाई समर्थन गर्ने निर्णय गरेको हो ।

 सोडारीले मुख्यमन्त्री हुने सहमतिपछि समर्थन फिर्ता लिन प्रदेश प्रमुखसमक्ष पत्र पठाएको बताएकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top