होमपेज / राजनीति
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएकाे छ । आज बिहान ११ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बर्तौलाले जानकारी दिएका छन्