होमपेज / राजनीति
काठमाडौं। नेकपा (एमाले)काे सचिवालय बैठक आइतबार बस्ने भएकाे छ । पार्टीकाे केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक बस्न लागेकाे हाे ।
बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल बस्नेएमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका जानकारी दिए ।