ट्रेण्डिङ

होमपेज / राजनीति

नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बनमा

नेपालगाथा २०८० चैत्र ३० गते शुक्रबार १३:२५:५४ मा प्रकाशित

कैलाली । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका चौधरी निलम्बन परेका हुन् ।

चौधरीले पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top