ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लिए शपथ

नेपालगाथा २०८० चैत्र २८ गते बुधबार १६:१८:१६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् ।एमाले संसदीय दलका नेता समेत रहेका कँडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

  उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top