ट्रेण्डिङ

होमपेज / राजनीति

 प्रतिनिधिसभाकाे बैठक स्थगित

नेपालगाथा २०८० चैत्र २७ गते मंगलबार १४:३१:०८ मा प्रकाशित

काठमाडौं । आज बसेकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर स्थगित गरेका हुन् ।

बैठककाे शुरुमै कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नगरेकाे भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोराएको थियो ।

कांग्रेसका एक नेताले भने सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गरेकाे बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top