ट्रेण्डिङ

होमपेज / राजनीति

जुलुस अगाडि बढेपछि प्रहरीले हान्यो पानीको फोहोरा

नेपालगाथा २०८० चैत्र २७ गते मंगलबार १४:०४:४७ मा प्रकाशित

आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।

जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top