ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा घिमिरे र पुडासैनीकाे उम्मेदवारी दर्ता

नेपालगाथा २०८० चैत्र २७ गते मंगलबार १३:२१:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा दुई उम्मेदवारी दर्ता भएकाे छ । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गरेकी छन् ।

आज संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावक समर्थकमा भगवती न्यौपाने र गोपीबहादुर सार्की रहेका छन् । 

पुडासैनीको प्रस्तावक समर्थकमा दुर्गा गुरुङ र नारायणदत्त भट्ट रहेका छन् । मतदान  चैत २८ गते हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top