ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने

नेपालगाथा २०८० चैत्र २० गते मंगलबार १४:२०:३० मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top