ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती प्रदेशमा आलोपालो सरकारकाे नेतृत्व गर्ने

नेपालगाथा २०८० चैत्र १९ गते सोमबार १४:३०:३६ मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्रीकाे नेतृत्व गर्ने सहमति भएपछि नेकपा एसले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।

आलोपालो मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एसले जम्कट्टेललाई विश्वासको मत दिने भएकाे हाे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top