ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री जम्कट्टेललाइ कांग्रेसले विश्वासको मत नदिने

नेपालगाथा २०८० चैत्र १८ गते आइतबार १६:३६:१४ मा प्रकाशित

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दललाई निर्देशन दिएको छ । 

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई माेहन नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न पत्रसहित निर्देशन दिएको हो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले साेमबार चैत १९ गते विश्वासको मत लिने कार्यक्रम छ । बागमतीमा एक सय १० सदस्यीय  बहुमत  रहेका छन् । जसमा जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top