होमपेज / राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्यले शोषण गरेपनि सर्वोच्च अदालतले आफुलाइ न्याय दिएको बताएका छन् । आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका बताए ।
प्रसाईंले भने १३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ । हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो अहिले सर्वोच्चले न्याय दियो ।