ट्रेण्डिङ

होमपेज / राजनीति

मिलन लिम्बुलाई उम्मेदवार घोषणा

नेपालगाथा २०८० चैत्र १७ गते शनिबार १८:४१:४७ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा उम्मेदवारको घोषणा गरेको छ।

रास्वपाले वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर घण्टी बजाउँदै उम्मेदवार घोषणा गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top