ट्रेण्डिङ

होमपेज / राजनीति

इलाम–२ मा रास्वपाले लिम्बुलाई उम्मेदवार बनाउने तयारी

नेपालगाथा २०८० चैत्र १३ गते मंगलबार १६:५१:२४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका मिलन लिम्बुलाई  उम्मेदवार बनाउने संकेत गरेकाे छ ।

रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।  उपसभापति डा. स्वर्णिम वाग्ले १५ चैतमा इलाम जानेर आकांक्षीहरुबीच छलफल गरेर योग्य उम्मेदवार चयन गर्ने बताए

म चैत १५ गते इलाम जाँदैछु, उम्मेदवारमा आकांक्षा गर्ने अरु पनि हुनुहुन्छ, पार्टीले आकांक्षीबीच छलफल गराएर योग्य उम्मेदवार चयन गर्छ । वाग्लेले  भने 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top