ट्रेण्डिङ

होमपेज / राजनीति

राज्यमन्त्री बने कार्की आजै लिए सपथ

नेपालगाथा २०८० चैत्र १२ गते सोमबार १६:१९:३० मा प्रकाशित

काठमाडौं। जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दै कार्कीलाइ वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

साथै कार्कीले आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top