ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेबाट इलाम-२ मा सुहाङ उम्मेदवार

नेपालगाथा २०८० चैत्र ११ गते आइतबार १५:०७:४५ मा प्रकाशित

काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

आज बसेको नेकपा एमालेको सचिवालय बैठकले इलाम-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएकाे छ ।

२०७९ मंसिर ४ को आम निर्वाचनमा इलाम-२ बाट एमाले नेता सुवासचन्द्र नेम्वाङका जितेका थिए । सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन १५ वैशाखमा हुने भएपछि एमालेले उनका छाेरा सुहाङ नेम्वाङलाइ उम्मेदवार बनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top