ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

नेपालगाथा २०८० फाल्गुण ३० गते बुधबार ११:१०:१५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा दाहालले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन्।

फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहित रास्वपा, नेकपा एकिकृत समाजवादी, जसपा लगायतको नयाँ गठबन्धन बनेपछि यही कार्यकालमा दाहालले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

हाल कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धनसहितको सरकारका लागि विश्वासको मत लिन लागेका हुन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top