ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल निर्वाचित

नेपालगाथा २०८० फाल्गुण २९ गते मंगलबार १४:५४:२० मा प्रकाशित

 काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

आज राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top